सहकारी मन्त्री केसीले भने, 'पेसागत रुपमा ढुक्क भएर काम गर्नुहोस्'
२०७२ कात्तिक २०, शुक्रबार
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसीले वैचारिकरुपले जता भए पनि पेसागतरुपमा ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
विहिबार सहकारी तथा गरिबी निवारण मन्त्रालयको आज कार्यभार सम्हालेपछि उहाँले आफू पहिलोपटक कार्यकारी पदमा पुगेको हुनाले सबैको सहयोगको अपेक्षा गरेको बताए ।
“यतिका दिनसम्म जनताका धेरै कुरा बोकेर सडकमा हिँडियो, अब जनताका समस्या प्रशासनिक तरिकाले समाधान गर्ने दायित्य आएको छ”, उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार