विजय शान्ति र ग्रिन प्लान सहकारीमा चोरी
२०७२ कात्तिक १८, बुधबार
काठमाडौं । काठमाडौँ महानगरपालिका– १३ भीमसेनस्थानस्थित दुईवटा सहकारी संस्थामा एकैसाथ चोरी भएको छ ।
विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि र ग्रिन प्लान बचत तथा ऋण सहकारी संस्थामा चोरले क्रमश १० हजार र ४० हजार नगद चोरेका छन् ।
चोरीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै सहकारी एकै घरमा सञ्चालन हुँदै आएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार