लामाटार सहकारीको दशौं वार्षिक सधारणसभा
काठमाडौं । लामाटार बहुद्देश्यीय सहकारी संस्थाको दशौं वार्षिक सधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका सचिव शंकरकुमार श्रेष्ठले आव २०७१/७२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भाष्कर गौतमले आव २०७१/७२ को रु ३९ लाख ४७ हजार ५३३ बराबरको आयव्यय विवरण पारित गरेको छ ।
सो सभामा श्रीमाहालक्ष्मी क्याम्पसका पूर्व क्याम्पस प्रमुख विज्ञान पोखरेल, पूर्व गाविस अध्यक्ष चिरञ्जीवि आचार्य, सल्लाहकार बद्रीनाथ शर्मा पौडेल, शिक्षक पार्वती अर्याल र सो संस्थाका अध्यक्ष माधव गौतमले सहकारीका विविध विषयमा आफ्ना धारणा राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार