सिद्धिविनायक सहकारीको अध्यक्षमा निरञ्जन पौडेल
काठमाडौं । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिक– ३ स्थित सिद्धिविनायक बहुद्देश्यिय सहकारी संस्थाको नवौं साधारणसभाले निरञ्जन पौडेलको अध्यक्षतामा सात सदस्यीय संचालक सिमिति गठन गरेको छ ।त्यस्तै सुनिल पोखरेलको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत गठन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिमा उपाध्यक्ष पुरुषोत्तम पोखरेल, सचिवमा ईश्वर पोखरेल, कोषाध्यक्ष महेश खड्का र सञ्चालकहरुमा केशर सिल्वाल, सिर्जना ढकाल र प्रमिला पोखरेल रहेका छन् । त्यस्तै लेखा समिति सदस्यहरुमा अच्युत पौडेल र जयन्ती पोखरेल निर्विरोध चय भए ।

संस्थाका अध्यक्ष शशिधर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका सञ्चा
लक सरिता भटट्राई, राष्ट्रिय सहकारी विकास वोर्डका सल्लाहकार विजयराज घिमिरे, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल लगायतको समेत उपस्थित रहेको थियो ।
१९ लाख ७ हजार ४ सय शेयर पुँजी रहेको यस संस्थाको कूल निक्षेप १करोड २२ लाख रहेको छ । त्यस्तै संस्थाको कुल लगानी ८८ लाख रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
