२१ कात्तिक २०८३, शनिवार

सहकारी अधिकृत भरत प्रसाद ढकालको बिदाई, राष्ट्रपती भवनमा सरुवा

२०७२ असोज १, शुक्रबार
सहकारी अधिकृत भरत प्रसाद ढकालको बिदाई,  राष्ट्रपती भवनमा सरुवा

दोलखा । डिभिजन सहकारी कार्यालय दोलखाका सहकारी अधिकृत भरत प्रसाद ढकाललाई बिहिबार एक समारोहका बीच विदाई गरिएको छ ।

संघको आयोजनामा भएको विदाई कार्यक्रम संघका अध्यक्ष शिवजी राउत, सहकारी अधिकृत भरत प्रसाद ढकाल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जिवशराज खड्का, संघका उपाध्यक्ष हेमन्त चौलागाई लगाएतल मन्तव्य व्यक्त गरेका थिए ।

अधिकृत ढकाल गत २०७१ असोज १ गते डिभिजन सहकारी कार्यालय दोलखामा आएका थिए । ढकाल राष्ट्रपती भवन सितल निवासमा सरुवा भएका हुन् ।

अभिलेख

लोकप्रिय