सहकारी बैंकले भन्यो, 'रकम लुटिएको छैन'
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो कुनै पनि शाखाबाट रकम नलुटिएका स्पष्ट पारेको छ । केही दिन अघि केही मिडियाले “सहकारी बैंकको रकम लुटियो” नामक शिर्षक राखी विभिन्न सम्प्रेषण गरेका थिए । बैंकले विज्ञप्ति जारी गरी उक्त समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रकम लुटिएको भनिएको महोत्तरीको बर्दिबास क्षेत्रमा यस बैंकको कुनै पनि शाखा कार्यालय छैन । समाचार यस बैंकसंग सम्बन्धित नभएको कुरा समेत सम्पूर्ण सदस्य सहकारी संघ/संस्था, सरोकारवाला निकाय तथा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्दछौ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
