२१ कात्तिक २०८३, शनिवार

सहकारीले ठग्ने वातावरण बनाउन नदिन सेजनका अध्यक्षको आग्रह (भिडियो)

२०७२ भदौ २१, सोमबार
सहकारीले ठग्ने वातावरण बनाउन नदिन सेजनका अध्यक्षको आग्रह (भिडियो)

काठमाडौं । सहकारीले सर्वसाधरणलाई ठग्ने वातावरण बनाउन नदिन आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष गोकर्ण अवस्थीले आग्रह गरेका छन् ।

शनिवार सहकारी पत्रकार समाज (सिजेएन)को ५ औं स्थापना दिवसको अवसरमा बोल्दै अवस्थीले सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचित शंकर प्रसाद अधिकारीलाई यस्तो आग्रह गरेका हुन् ।

अभिलेख

लोकप्रिय