२१ कात्तिक २०८३, शनिवार

विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति : सहकारी सचिव (भिडियो सहित)

२०७२ भदौ २०, आईतवार
विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति : सहकारी सचिव (भिडियो सहित)

काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले सहकारीको विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अबलम्बन गर्न लागेको बताएका छन् ।

शनिवार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को पाँचौं स्थापना दिवसको अवसरमा सो कुरा बताएका हुन् । सहकारीको गुणस्तर विकासका लागि सरकारले मर्जरको तयारी गरेको बताए । मर्जरका लागि सहकारी एकीकरण नीति ड्राफ्टको तयारीमा रहेको उनले बताए ।

थप भिडियोमा…

अभिलेख

लोकप्रिय