२१ कात्तिक २०८३, शनिवार

पत्रकार घिमिरे ‘सिजेएन पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित

२०७२ भदौ १९, शनिवार
पत्रकार घिमिरे ‘सिजेएन पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित

सिजेएनले सहकारी विधा अन्तर्गत रहि गहन र उत्कृष्ठ रुपमा समाचार संकलन तथा प्रकाशन गरी नेपालको समग्र सहकारीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

काठमाडौं । ‘सिजेएन पत्रकारिता पुरस्कार २०७२’ बाट रिपब्लिका राष्ट्रिय दैनिकका पत्रकार सागर घिमिरे सम्मानित भएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ५ औं स्थापना दिवसको अवसरमा घिमिरेलाई नगद पाँच हजार सहित कदरपत्रले सम्मान गरिएको हो ।

अभिलेख

लोकप्रिय