२१ कात्तिक २०८३, शनिवार

नुवाकोट र रसुवाका ७४ सहकारी खारेज हुँदै

२०७२ भदौ १०, बिहिबार
नुवाकोट र रसुवाका ७४ सहकारी खारेज हुँदै

काठमाडौं । नुवाकोट र रसुवाका ७४ सहकारी खारेज हुने भएको छ । डिभिजन सहकारी कार्यालय नुवाकोटले दर्ता गरेर लामो समय देखि निष्कृय रहेका नुवाकोटका ५२ र रसुवाका २२ सहकारी खारेज हुन लागेको हो ।
कार्यालय प्रमुख शंकरराज पाठकका अनुसार ३५ दिन भित्र लिखित स्पष्टीकरण नदिए सहकारी स्वतः खारेव हुनेछ ।

अभिलेख

लोकप्रिय