२१ कात्तिक २०८३, शनिवार

१८ वटा सहकारी खारेज

२०७२ भदौ ७, सोमबार
१८ वटा सहकारी खारेज

सुनसरी ।  सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीले आर्थिक वर्ष २०७१/७२ मा १८ वटा सहकारी खारेज गरेको छ ।

कार्यालयका अनुसार बचत तथा ऋण सहकारी संस्था ८, कृषि सहकारी संस्था ६, स्वास्थ्य सेवा सहकारी संस्था २, पशुपालन र उपभोक्ता सहकारी संस्था १/१ वटाको दर्ता खारेज गरेको हो ।

अभिलेख

लोकप्रिय