सुनसरीमा ५५ सहकारी थपिए
सुनसरी । आर्थिक वर्ष २०७१/७२ मा ५५ वटा नयाँ सहकारी सङ्घ/संस्था दर्ता भएका छन् ।
सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी संस्था एउटा र लघु उद्यम सहकारी संस्था दुई गरी ५५ वटा संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार सहरी क्षेत्रमा सहकारी सङ्घ/संस्था दर्तामा रोक लगाएको कारण न्यून मात्रामा दर्ता भएको छ भने ग्रामीण क्षेत्रमा बढी मात्रामा दर्ता भएको छ । जिल्लामा हाल ६२७ वटा सहकारी सङ्घसंस्था रहेको कार्यालयको तथ्याङ्कले
देखाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
