चितवनका २१ सहकारीको दर्ता खारेज, खारेज हुनेमा सबै भन्दा बढी बचत तथा ऋण
चितवन । दुई वर्षदेखि निस्क्रिय रहेका २१ वटा सहकारीलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले खारेज गरेको छ ।
खारेज भएका सहकारीमा बचत तथा ऋणका छ वटा, दुग्ध उत्पादकका पाँच वटा, कृषिका तीन वटा, बहुउद्देश्यीयका दुई वटा र सामाजिक उद्यमी, उपभोक्ता, जडीबुटी, स्वास्थ्य एवम् विद्युत् वितरणका एक–एक वटा रहेका छन् । कारोबार नियमित नभएका, समयमा लेखा परीक्षण नगरी दुई वर्ष यता निस्क्रिय रहेका २९ वटा सहकारीलाई सहकारी ऐन २०४८ को दफा ४१ अनुसार दर्ता खारेज गरेको सूचना अधिकृत श्रीकृष्ण नेपालले बताए ।
“सम्पर्कमा नआएका सहकारीलाई खारेज गरिएको हो” उनले भने । सो कार्यालयमा ६५८ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
