२१ कात्तिक २०८३, शनिवार

'राष्ट्रिय सहकारी पुरस्कार' केबी उप्रेतीलाई

२०७२ साउन १३, बुधबार
'राष्ट्रिय सहकारी पुरस्कार' केबी उप्रेतीलाई

पोखरा । ‘राष्ट्रिय सहकारी पुरस्कार’बाट राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेती सम्मानीत हुने भएका छन् ।

त्यस्तै क्षेत्रीय पत्रकारिता पुरस्कारबाट सुरेन्द्र पौडेल सम्मानित हुने भएका छन् । पोखरा रोयल सहकारीले उक्त सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

दुबै जना संस्थाको १४औं वार्षिक साधारण सभामा प्रदान गरिने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय