'राष्ट्रिय सहकारी पुरस्कार' केबी उप्रेतीलाई
पोखरा । ‘राष्ट्रिय सहकारी पुरस्कार’बाट राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेती सम्मानीत हुने भएका छन् ।
त्यस्तै क्षेत्रीय पत्रकारिता पुरस्कारबाट सुरेन्द्र पौडेल सम्मानित हुने भएका छन् । पोखरा रोयल सहकारीले उक्त सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
दुबै जना संस्थाको १४औं वार्षिक साधारण सभामा प्रदान गरिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
