२१ कात्तिक २०८३, शनिवार

बचत तथा ऋण सहकारीमा एक खर्ब ३१ अर्ब बचत संकलन

२०७२ साउन ८, शुक्रबार
बचत तथा ऋण सहकारीमा एक खर्ब ३१ अर्ब बचत संकलन

काठमाडौं । आर्थिक वर्ष २०७१/०७२ को जेठ मसान्तसम्ममा देशभर १३ हजार ४ सय १३ वटा बचत तथा ऋण सहकारी संस्था पुगेको छ ।
ति संस्थाहरुले एक खर्ब ३१ अर्ब २९ करोड बचत संकलन गरेका छन् । त्यस्तै १ खर्ब २१ अर्ब ६९ करोड कर्जा लगानी गरेको आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय