सहकारीले गाडी खरिद गर्दा ५ प्रतिशत मात्रै भन्सार
काठमाडौं । सरकारले बाह्य मुलुकबाट गाडी खरिद गरेर नेपाल ल्याउँदा लाग्ने पाँच प्रतिशत भन्सार महसुल आजबाट लागू गरेको छ ।
अर्थमन्त्री डा.रामशरण महतले यो वर्षको बजेटमा सवारी भन्सार घटाएको उल्लेख गरेका थिए । सार्वजनिक यातायात सञ्चालन गर्नेगरी दर्ता भएका सहकारी तथा कम्पनीको हकमा मात्र यो व्यवस्था लागू गरिएको हो ।
सहकारी तथा कम्पनीले आयात गर्ने ४० र सोभन्दा बढी सिट क्षमता भएका सवारी साधनको आयातमा पाँच प्रतिशत मात्र भन्सार महसुल लिई अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने व्यवस्था बजेटमा गरिएको छ ।
यसरी पैठारी गरेका सवारीहरु दस वर्ष नपुगी बिक्री वितरण, नामसारी वा हक हस्तान्तरण गर्न नपाइने भन्सार विभागले जनाएको छ । यदी त्यसो गरेमा कानुन बमोजिम पुरै महसुल बुझाउनुपर्र्ने समेत विभागले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
