२१ कात्तिक २०८३, शनिवार

बजेट भाषण २०७२/७३ : वित्तिय कारोबार गर्ने सहकारीको नियमन तथा सुपरिवेक्षण गर्न कानुनी व्यवस्था गरिने

२०७२ असार २९, मङ्गलबार
बजेट भाषण २०७२/७३ : वित्तिय कारोबार गर्ने सहकारीको नियमन तथा सुपरिवेक्षण गर्न कानुनी व्यवस्था गरिने

काठमाडाैं । अर्थमन्त्री डा. रामशरण महतले बचत तथा ऋण सहकारीहरुको नियमन तथा सुपरिवेक्षणका लागि संस्थागत व्यवस्था आगामी वर्ष देखि स्थापना गर्न कानुनी तथा नीतिगत व्यवस्था गरिने घोषणा गरेका छन् ।

अभिलेख

लोकप्रिय