यस्तो छ, सरकारको नीति तथा कार्यक्रममा सहकारी
-
एक परिवार एक सहकारी सदस्यको नीति कार्यान्वयनमा ल्याईने ।
-
एकै प्रकृतिका सहकारी संस्थाहरु एक आपसमा गाभ्न प्रोत्साहन गरिने ।
-
सहकारी विभागलाई साधानस्रोतले सम्पन्न गराइने ।
-
वित्तीय सहकारी क्षेत्रको जोखिमलाई न्यून गर्न सदस्यहरुको निश्चित सीमासम्मको बचत तथा ऋण सुरक्षण गर्ने ।
-
सहकारी बचत सुरक्षण कोष र सहकारी ऋण लगानी सुरक्षण कोषको स्थापना गर्ने
-
उत्पादक सहकारीको विकासलाई जोड दिने
-
आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, गरीब, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका समुदायलाई सहकारी व्यवसायमार्फत जीविकोपार्जनको कार्यमा लगाउँन सरकार सहकारी साझेदारीमा फलफूल, कृषि, पशुपालन, मत्स्यपालन जस्ता उद्योगहरुको स्थापना र संचालन गर्ने सहकारीलाई पुँजीगत अनुदान गराइने ।
-
सार्वजनिक, स्थानीय निकाय, सहकारी, निजी साझेदारीमा स्थानीय जनताको स्वामित्व तथा अपनत्व हुने गरी जलविद्युत्त उत्पादनमा लगानी गर्न प्रोत्साहन गर्ने ।
-
सामूहिक सहकारी र करार खेतीलाई प्रोत्साहन गर्ने
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
