आर्थिक विकासको उपयुक्त माध्यम सहकारी – केदार मानन्धर
काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य केदार मानन्धरले आर्थिक विकासका लागि सहकारी उपयुक्त माध्यम रहेका बताएका छन् ।
राजधानीमा एजिङ नेपाल र उपलब्धी बचत तथा ऋण सहकारीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानन्धरले भने, ‘नेपालमा आर्थिक आन्दोलन आवश्यक छ । यदी आर्थिक विकास गर्ने हो भने त्यसका लागि सहकारी मात्रै उपयुक्त माध्यम हो ।’
सहकारीले हस्पिटल, स्कूल संचालन गरिरहेको बताउँदै आर्थिक विकासमा सहकारीलाई प्रयोग गर्नुपर्ने बताए । ‘धनी होस् या गरीब सबैलाई सहकारी आवश्क छ’, उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
