डा. अविन ओझाले देखेका सहकारीका चार समस्या
आधुनिक नेपाली सहकारीमा सुरु देखीनै समस्या छ । तर नेपाली सहकारीको समस्या जटिल प्रकृतीको भने छैन् । मेरो बुझाईमा नेपाली सहकारीमा चार समस्या छन् ।
पहिलो : समय सापेक्ष सहकारी ऐन तथा नियमावलीको संसोधन तथा परिर्माजनको अभाव ।
दोश्रो : नेपाली अर्थतन्त्रमा सहकारीको स्थान प्रष्ट नहुनु ।
तेस्रो : पिछडा वर्गको सहकारीमा पहुँच अत्यन्त कम हुनु र
चौथो : आधुनिक सहकारी अभियानको दशा र दिशाको बारेमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान को कमी ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
