२१ कात्तिक २०८३, शनिवार

सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत

२०७२ असार २१, सोमबार
सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत

काठमाडाैं । व्यवस्थापिका–संसद्कोको बैठकले सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले प्रस्तुत गरेका थिए । अध्यादेश अस्वीकारका लागि कुनै सूचना प्राप्त नभएकाले निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट स्वीकृत भएको हो।
संसद्को अर्को बैठक असार २३ गते दिनको ३ः०० बजे बस्नेछ ।

अभिलेख

लोकप्रिय