२१ कात्तिक २०८३, शनिवार

को-अपरेटर्स एलाईन्सको अध्यक्षमा डिल्ली तिवारी, तीन बर्ष भित्र ७० जिल्लामा संजाल विस्तार गर्ने

२०७२ असार १३, आईतवार
को-अपरेटर्स एलाईन्सको अध्यक्षमा डिल्ली तिवारी, तीन बर्ष भित्र ७० जिल्लामा संजाल विस्तार गर्ने

काठमाडौं । नेशनल को-अपरेटर्स एलाईन्सको शनिबार सम्पन्न तेस्रो साधारणसभा एंव प्रथम अधिवेशनले डिल्ली तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

एलाईन्सका नव निर्वाचित महासचिव चन्द्र ढकालले तीन बर्ष भित्र ७० जिल्लामा संजाल बिस्तार गरिसक्ने बताए । साधारणसभामा ४६ जिल्लाका २ सय ४४ जना प्रतिनिधिको उपस्थिती रहेको थियो ।

National Cooperators Alliance, Nepal2

यस्ताे छ, नयाँ कार्य समिति

अध्यक्ष : डिल्ली तिवारी

उपाध्यक्षहरु : राजेशहरि जोशी

गोविन्द शर्मा पौडेल

सुरेन्द्र भण्डारी

गंगा पाण्डे

गणेश चन्द

महेश श्रेष्ठ

अमर कुवँर

राधा घले

नानु बस्नेत

महासचिव : चन्द्र ढकाल

सचिव : राजेन्द्र पौड्याल

सिताराम काफ्ले

कोषाध्यक्ष : महेश बस्नेत

सदस्य : कमलराज अधिकारी

दोर्जे तामाङ

गोमा नेपाल

सोमप्रसाद हुमागाई

National Cooperators Alliance, Nepal3

अभिलेख

लोकप्रिय