एमालेमा सल्लाह दिने जिम्मेवारी बडाललाई
काठमाडौं । राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडाल दोस्रो ठूलो सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
एमालेको शनिबार बसेको सल्लाहकार परिषदको भेलाले बडाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
नेपालको सहकारी आन्दोलनमा सक्रिय एमाले नेता बडाल समानुपातिक सभासदसमेत हुन् ।
बडाल सहकारी संघमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । संघमा एमाले निकटकाहरूको बर्चस्व रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
