अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
काठमाडाैं । अन्तर्राष्ट्रिय दाता सम्मेलन राजधानीको सोल्टी होटलमा सुरु भएको छ । नेपालको राष्ट्रिय गीत बजाएर सम्मेलन सुरु भएको हो । राष्ट्रिय गीतपछि भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धन्जलिस्वरुप एक मिनेट मौन धारण गरिएको छ ।
सम्मेलनमा बिभिन्न देश र दातृ निकायका करीव २६० प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन मन्तव्य प्रधानमन्त्री शुसील कोइरालाले दिएपछि अर्थमन्त्री डा.रामशरण महतले सम्मेलनको बारेमा मन्तव्य दिनेछन् ।
सम्मेलनकाे दोस्रो सत्रमा योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विपतिपछिको आवश्यकता मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा भारतले करीव १ खर्बको आर्थिक सहायता घोषणा गर्दैछ भने चीनले ७२ अर्बको सहयोग घोषणा गर्न लागेको छ । जापानले पनि २५ अर्ब बढिको आर्थिक सहयोग घोषणा गर्दैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
