संचालक, कर्मचारी एवं सदस्यलाई नेतृत्व विकास तालिम
म्याग्दी । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले संचालक, कर्मचारी एवं सदस्यकालागि एक दिने नेतृत्व विकास र रणनैतिक योजना सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
बेनी बजारमा रहेकाे उक्त सहकारीले अाफ्ना संचालक, कर्मचारी एवं सदस्य सहित ३० जनालाइ तालिम दिएकाे हाे ।
उक्त तालिमलाई केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्याल एवं सहकारी प्रशिक्षक आनन्द शारूले सहजिकरण गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
