२१ कात्तिक २०८३, शनिवार

संचालक, कर्मचारी एवं सदस्यलाई नेतृत्व विकास तालिम

२०७२ जेठ ३२, सोमबार
संचालक, कर्मचारी एवं सदस्यलाई नेतृत्व विकास तालिम

म्याग्दी । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले संचालक, कर्मचारी एवं सदस्यकालागि एक दिने नेतृत्व विकास र रणनैतिक योजना सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
बेनी बजारमा रहेकाे उक्त सहकारीले  अाफ्ना संचालक, कर्मचारी एवं सदस्य सहित ३० जनालाइ तालिम दिएकाे हाे ।
उक्त तालिमलाई केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्याल एवं सहकारी प्रशिक्षक आनन्द शारूले सहजिकरण गरेका थिए ।
didi bahini sahakari2

अभिलेख

लोकप्रिय