२१ कात्तिक २०८३, शनिवार

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शैलुङ सहकारीको डेढ लाख

२०७२ जेठ ३०, शनिवार
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शैलुङ सहकारीको डेढ लाख

काठमाडौैं । भूकम्पपीडितको सहयोगका निमित्त प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पुरानो बानेश्वर भीमसेनगोलास्थित शैलुङ बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार संस्थाका अध्यक्ष पर्शुराम राईले डेढ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरे ।

अभिलेख

लोकप्रिय