भूकम्प पीडितलाई सहुलियत ऋण दिन सहकारी तयार
काठमाडाैं । सरकारले भूकम्प पीडितलाई बैंकमार्फत सहुलियत ऋण दिने बताइरहेका बेला सहकारीले पनि ऋण दिन सक्ने भन्दै सहकारी अभियानले सरकारलाइ ध्यानाकर्षण गराएकाे छ ।
भूकम्पपीडितलाई सहकारीले सहुलियत ऋण दिन तयार रहेकाे र सहुलियत ऋणको व्यवस्था सहकारीमार्फत गर्न सहकारी अभियानले १५ दिन अघि नै अर्थ मन्त्रालयमा पत्राचार गरीसकेको छ ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउँदा वास्तविक पीडितसम्म पुग्ने जीकिर गर्दै सहकारीमार्फत ऋण दिनका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बिहीवार व्यवस्थापिका संसद्को अर्थसमिति बैठकमा बाेल्दै अध्यक्ष बडालले भने, ‘सहकारी बैंकभन्दा सक्षम र प्रभावकारी छन्, त्यसैले सहुलियत ऋण दिन हामी तयार छौं ।’
सहकारीका २ लाख सदस्य भूकम्पका कारण आवास विहीन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
