आर्थिक कारोबार व्यवस्थित गर्न तालिम
धादिङ । सहकारीमा व्यवस्थित अभिलेख राख्न सिकाउने उद्देश्यले सदरमुकाम धादिङबेशीमा बुधबारदेखि सहभागितामुलक सहकारी लेखापालन तालिम सुरु भएको छ ।
तालिम साँकोष महिला कृषि सहकारी संस्था, साँकोष धादिङको आयोजना तथा डिभिजन सहकारी कार्यलय धादिङको सहयोगमा संचालन गरिएको हो ।
तालिमको पहिलो दिन लेखा, लेखाको उद्देश्य, सहकारीमा लेखाको महत्व लगायतका विषयमा जानकारी गराईएको थियो । तलिममा सदरमुकाम धादिङबेशी आसपासका विभिन्न सहकारी संस्थाका व्यवश्थापक तथा शेयर सदस्यहरुको उपस्थिती रहेको रहेको छ । तालिम ६ दिन सम्म चल्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
