२१ कात्तिक २०८३, शनिवार

आर्थिक कारोबार व्यवस्थित गर्न तालिम

२०७२ जेठ २८, बिहिबार
आर्थिक कारोबार व्यवस्थित गर्न तालिम

धादिङ । सहकारीमा व्यवस्थित अभिलेख राख्न सिकाउने उद्देश्यले सदरमुकाम धादिङबेशीमा बुधबारदेखि सहभागितामुलक सहकारी लेखापालन तालिम सुरु भएको छ ।

तालिम साँकोष महिला कृषि सहकारी संस्था, साँकोष धादिङको आयोजना तथा डिभिजन सहकारी कार्यलय धादिङको सहयोगमा  संचालन गरिएको हो ।

तालिमको पहिलो दिन लेखा, लेखाको उद्देश्य, सहकारीमा लेखाको महत्व लगायतका विषयमा जानकारी गराईएको थियो । तलिममा सदरमुकाम धादिङबेशी आसपासका विभिन्न सहकारी संस्थाका व्यवश्थापक तथा शेयर सदस्यहरुको उपस्थिती रहेको रहेको छ । तालिम ६ दिन सम्म चल्ने छ ।

अभिलेख

लोकप्रिय