२१ कात्तिक २०८३, शनिवार

सहकारीका व्यवस्थापक तथा संचालकले लिए तालिम

२०७२ जेठ २६, मङ्गलबार
सहकारीका व्यवस्थापक तथा संचालकले लिए तालिम

ललितपुर । डिभिजन सहकारी कार्यालय ललितपुरको अायोजनामा ललितपुरकाे लामाटारमा ‘सहकारी व्यवस्थापन’ तालीम सम्पन्न भएको छ ।

२३ गतेदेखी शुरू भएको तालिममा लामाटार र लुभुका १० सहकारी संस्थाका २५ जना व्यवस्थापक तथा सन्चालकको सहभागिता थियो ।तालिममा डिभिजन सहकारी कार्यालय ललितपुरका अधिकृत धर्मराज रोकाया तथा सिध्दिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शशिधर पोखरेलले सहजीकरण गरेका थिए ।

अभिलेख

लोकप्रिय