२१ कात्तिक २०८३, शनिवार

हुम्लामा नयाँ भूकम्प

२०७२ जेठ २०, बुधबार
हुम्लामा नयाँ भूकम्प

काठमाडौं । मंगलबार राति ८ बजेर ३० मिनेटमा हुम्‍लालाई केन्द्रबिन्दु बनाएर ४.७ म्‍याग्निच्युडको नयाँ भूकम्प गएको छ। बैशाख १२, १३ र २९ गते गएको शक्तिशाली भूकम्‍पपछि यसको पराकम्‍पहरु क्रमश: कम हुँदै गएका छन्।

अभिलेख

लोकप्रिय