सहकारी ठगी काण्डमा तराई टेलिभिजनका संचालक प्रहरी खोरमा
काठमाडौं । आर्थिक संकटपछि हालै बन्द भएको तराई टेलिभिजनका संचालक पनि यतीबेला प्रहरी खोरमा छन् ।
१४ करोड रुपैयाँ ठगी गरेको आरोपमा तराई टेलिभिजन(टिटिभी)का संचालक मनोजभक्त श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । ठगीपछि श्रेष्ठ भारतमा लुक्दै आएका थिए । नेपाल आएलगत्तै उनी पक्राउ परेका हुन् ।
श्रेष्ठले रिनाउन्स सहकारीबाट मात्र १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा छ । सहकारीमा पैसा जम्मा गरेका निक्षेपकर्ताहरुको पैसा लिएर उनी भागेका थिए । अरु व्यक्तिहरुलाई पनी उनले विभिन्न बहानामा ठगी गरेकाे दृष्टि अनलाइमा खबर छ ।
श्रेष्ठ पक्राउ परेसँगै तराई टेलिभिजन बन्द भएको छ । टेलिभिजनका पत्रकार तथा कर्मचारीले लामो समयदेखि तलब पाउन सकेका छैनन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
