सहकारी संघ काठमाडौंले राष्ट्रिय संघको सदस्यता त्याग्ने मिडियाबाजी मात्रै !
काठमाडौं । सहकारी संघ काठमाडौंले राष्ट्रिय संघको सदस्यता त्याग्ने मिडियाबाजी मात्रै भएको प्रतिक्रिया आएको छ ।
गत मे २५ मा के जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघको सदस्यता त्याग्ला शिर्षकको समाचार हामीले प्रकाशित गरेका थियौं ।
उक्त समाचारमा Balkumar Bastola ले प्रतिक्रिया दिदै भनेका छन् ‘यो सब मिडियाबाजी मात्रै हो सदस्य हित केन्द्रित होइन होला। नत्र हिजो मिल्ने आज नमिल्ने हुन सक्छ । कस्ले कती शक्ती प्रदर्शन गर्ने भन्ने होड्बाजी र जिल्ला संघमा नयाँ नेत्रित्योको उपस्थिथीको सर्बत्रजानकारीका लागि मात्र हो कि ?’
यो पनि पढ्नुस
राष्ट्रिय संघ छाड्दै जिल्ला सहकारी संघ काठमाडौं
के जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघकाे सदस्यता त्याग्ला ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
