२१ कात्तिक २०८३, शनिवार

नेफ्स्कूनकाे कार्यालय सहकारी प्रशिक्षण केन्द्रमा

२०७२ जेठ ३, आईतवार
नेफ्स्कूनकाे कार्यालय सहकारी प्रशिक्षण केन्द्रमा

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सम्पर्क कार्यालय खडा गरेको छ । भूकम्पका कारण नेफ्स्कूनको केन्द्रीय कार्यालयको भवनमा क्षति पुगेपछि दैनिक कार्य गर्न  सम्पर्क कार्यालय खडा गरेको हाे ।

१२ बैशाखमा आएको भुकम्प साथैं त्यस पछिको लगातर आईरहेको कम्पनका कारण रहेको दैनिक कार्य गर्न असहज भएका कारण आइतबारबाट सहकारी प्रशिक्षण केन्द्रको अन्नपूर्ण हलमा सम्पर्क कार्यालय खडा गरेको नेफ्स्कूनले जनाएको छ ।

अभिलेख

लोकप्रिय