२१ कात्तिक २०८३, शनिवार

‘नेपाल अर्थक्वेक अपडेट्स्’ मोवाइल एप्सको शुभारम्भ

२०७२ जेठ २, शनिवार
‘नेपाल अर्थक्वेक अपडेट्स्’ मोवाइल एप्सको शुभारम्भ

काठमाडौं । खानी तथा भूगर्भ विभागले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले शनिवारदेखि ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोवाइल एप्स शुभारम्भ गरेको छ ।
शनिवार एक कार्यक्रमबो बीच उद्योगमन्त्री महेश बस्नेतले उक्त एप्स शुभारम्भ गरेका हुन् । खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।
साथै मन्त्री बस्नेतले कल गर्दा पैसा नलाग्ने नम्बर टोल फ्री नम्बर १६१८०१४४१०१४१ को समेत शुभारम्भ गरे ।
यहाँबाट डाउनलोड गर्नुहोस्:
https://play.google.com/store/apps/details?id=np.com.mls.nepalquakeupdate

अभिलेख

लोकप्रिय