भूकम्पको धक्का : विष्णुहरि पौडेलको रचना
भूकम्पले हमेशा जाग्ने बनायो ।
राखेन केही माग्ने बनायो ।।
भनेन पाको कलिलो उमेरको ।
के गाउँ के शहर चिहान बनायो ।।
धन जन लडायो सबै मन डढायो ।
यी हर नयनबाट आँसू वहायो ।।
सपना बिलाए निराशाले छायो ।
सँधै मनमा दुख्ने घाउ बनायो ।।
जीवन भरिको मिहिनेत परिश्रम ।
निमेष भरमा खरानी बनायो ।।
करोडपतिका बंगला लडायो ।
क्यै बेरमा नै कंगाल बनायो ।।
झंटी रहेछ के दिन साँझ, रात ।
पात हल्ले पनि झस्किने बनायो ।।
लुट्यो अस्मिता कसिङ्गर बनायो ।
यो ताण्डव लीलाले अलख जगायो ।
मिसकल दिएन सिग्नल दिएन ।
मध्यान्ह पारेर महाकाल छायो ।।
भूकम्पले हमेशा जाग्ने बनायो ।
राखेन केही माग्ने बनायो ।।
(विष्णुहरि पौडेलको फेसबुकबाट)
भनेन पाको कलिलो उमेरको ।
के गाउँ के शहर चिहान बनायो ।।
धन जन लडायो सबै मन डढायो ।
यी हर नयनबाट आँसू वहायो ।।
सपना बिलाए निराशाले छायो ।
सँधै मनमा दुख्ने घाउ बनायो ।।
जीवन भरिको मिहिनेत परिश्रम ।
निमेष भरमा खरानी बनायो ।।
करोडपतिका बंगला लडायो ।
क्यै बेरमा नै कंगाल बनायो ।।
झंटी रहेछ के दिन साँझ, रात ।
पात हल्ले पनि झस्किने बनायो ।।
लुट्यो अस्मिता कसिङ्गर बनायो ।
यो ताण्डव लीलाले अलख जगायो ।
मिसकल दिएन सिग्नल दिएन ।
मध्यान्ह पारेर महाकाल छायो ।।
भूकम्पले हमेशा जाग्ने बनायो ।
राखेन केही माग्ने बनायो ।।
(विष्णुहरि पौडेलको फेसबुकबाट)
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
