दुई खर्बको कोष तीन वर्षका लागि
style="text-align: justify;">काठमाडौं । सरकारले भूकम्पीडितको राहत तथा पुनस्र्थापनाका लागि खडा गरेको दुई खर्ब रुपैयाँको कोष तीनवर्षे अवधिका लागि भएको स्पष्ट पारेको छ। सरकारले न्यून रकमको कोष खडा गरेको भन्दै आलोचना भएपछि अर्थमन्त्री डा. रामशरण महतले भूकम्पले क्षतिग्रस्त संरचना तीन वर्षमा पुनर्निर्माणका लागि मात्र कोष खडा गरिएको जानकारी दिए।
style="text-align: justify;">‘सम्मेलनमा नेपाललाई चाहिने सहयोगको बारेमा दातृ निकायलाई जानकरी गराइनेछ’, अर्थमन्त्री महतले भने, ‘एसियाली विकास बैंकको अजरबैजानमा भएको वार्षिक बैठकमा पनि नेपाललाई सहयोग गर्ने विकास साझेदारसँग यसबारेमा छलफल भएको थियो। अहिले खडा गरिएको दुई खर्ब रुपैयाँको कोषमा आवश्यक स्रोत उठाउन समस्या छैन।’ class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/05/12/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%be/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
