भुकम्प पिडितलाई सपना सहकारीको सहयोग
काठमाडौं । अघिल्लो शनिबार गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सहकारी संघ/संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । यसैक्रममा सिन्धुपाल्चोक बाँडेगाँउ–२ का सर्वसाधारणलाई सपना बहुउद्देश्यीय सहकारीले राहत प्रदान गरेको छ ।
अहिलेसम्म सरकारी राहत नपुगेको उक्त स्थानमा ड्रिमल्याण्ड रिसोर्टसँगको सहकार्यमा संस्थाले चामल, दाल, तरकारी, सावुनलगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको हो ।
सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा अहिलेसम्म सरकारी राहत नपुगेको र थोरै भएपनि राहत पाएकाले आफ्नो जनजीवन सहज हुने स्थानीयवासीले बताएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
