२१ कात्तिक २०८३, शनिवार

बिरामिलाई खाना खुवाउँदै श्रोत परिचालन साकाेस

२०७२ वैशाख २०, आईतवार
बिरामिलाई खाना खुवाउँदै श्रोत परिचालन साकाेस

धादिङ । भुकम्पमा परि घाईते भई जिल्ला अस्पताल धादिङमा उपचार गराई रहेका बिरामिहरुलाई श्रोत परिचालन बचत तथा  ऋण सहकारी संस्था (साकाेस) निलकण्ठ ३,धादिङले निःशुल्क खाना खुवाएकाे छ ।

संस्थाले बिरामिलाई बिहान र बेलुकाको खाना बितरणलाई जारी राखेको संस्थाका अध्यक्ष नवराज शर्माले सहकारीखबरलाई जानकारी दिए । १४ गते देखि २० गते सम्म निःशुल्क खाना खुवाने जानकारी दिए । हालसम्म प्रती छाक औसतमा ७० जनालाई खाना बितरण गरिरहेको छ ।

अभिलेख

लोकप्रिय