बिरामिलाई खाना खुवाउँदै श्रोत परिचालन साकाेस
धादिङ । भुकम्पमा परि घाईते भई जिल्ला अस्पताल धादिङमा उपचार गराई रहेका बिरामिहरुलाई श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था (साकाेस) निलकण्ठ ३,धादिङले निःशुल्क खाना खुवाएकाे छ ।
संस्थाले बिरामिलाई बिहान र बेलुकाको खाना बितरणलाई जारी राखेको संस्थाका अध्यक्ष नवराज शर्माले सहकारीखबरलाई जानकारी दिए । १४ गते देखि २० गते सम्म निःशुल्क खाना खुवाने जानकारी दिए । हालसम्म प्रती छाक औसतमा ७० जनालाई खाना बितरण गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
