२१ कात्तिक २०८३, शनिवार

भूकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो (अपडेेट)

२०७२ वैशाख १८, शुक्रबार
भूकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो (अपडेेट)

काठमाडाैं । शनिबार दिउँसाे गएकाे भुकम्पमा परी ज्यान गुमाउनेको संख्या देशभर ६ हजार २ सय ५४ जना पुगेकाे छ । यस्तै घाइतेको संख्या १३ हजार ८ सय ४७ जना पुगेकाे प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेकाे जनाएकाे छ ।
राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने गृह मन्त्रालयले जनाएकाे छ ।

अभिलेख

लोकप्रिय