राहत संकलनमा जुटे न्यूयोर्कका विद्यार्थी
काठमाडौं । भूकम्पले निम्ताएको विनाशमा केही मलहम लगउनकोलागि अमेरिकको न्यूयोर्क स्थित सिटी कलेज अफ न्यू योर्कमा अध्यनरत नेपाली विद्यार्थीहरुले राहात संकलन शुरुगरेका छन् ।
नेपालमा महाभूकम्पको खवर पाउन साथ राहत रकम जम्मा गर्न सुरु गरेको सिटी कलेज न्यू योर्क नेपाली विद्यार्थी समाजका अध्यक्ष रोज्जे महर्जनले बताए ।
अप्रिल ३० गते सम्म ५ हजार अमेरीकी डलर सहयोग रकम संकलन भई सकेको समाजका कोषाध्यक्ष अरुण ओझाले बताए । अझै धेरै रकम संकलन गर्न न्यू योर्कमा बस्ने सम्पूर्ण नेपाली विद्यार्थीमाझ जाने ओझाको भनाइ थियो ।
ओझाले संकलित रकम सही रुपमा पिडित समक्ष पुराउनको लागी सही माध्यामको खोजि भई रहेको जानकारी गराउँदै छिट्टै राहात रकम नेपाल पठाउने जानकारी गराए । सिटी कलेज न्यू योर्कमा करिव ४० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
