२१ कात्तिक २०८३, शनिवार

यसरी हल्लियो काठमाडाैं (भिडियाे)

२०७२ वैशाख १८, शुक्रबार
यसरी हल्लियो काठमाडाैं (भिडियाे)

काठमाडाैं । शनिबार दिउँसाे गएकाे महा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या देशभर ५ हजार ८ सय २५ जना पुगेकाे छ । यस्तै घाइतेको संख्या १० हजार ८ सय ६६ जना पुगेकाे प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेकाे जनाएकाे छ ।
राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको महा भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने गृह मन्त्रालयले जनाएकाे छ ।

एनएसी

त्रिपुरेश्वर

दरबारमार्ग

अभिलेख

लोकप्रिय