राहत संकलनमा जुटे पर्साका सहकारी
पर्सा । शनिबार गएको शक्तिशाली भूकम्प पिडितहरुको सहयोगकालागि पर्साका सहकारी एकजुट भएका छन् । बिहिबार जिल्ला सहकारी समन्वय सन्जाल पर्साका संयोजक जोखन दास थारुको अध्यक्षतामा बसेको बैठकले भूकम्प पिडितको सहयोगका लागि नगद संकलन सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला सहकारी समन्वय सन्जालका सदस्य सचिव, डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद शाह, बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, कृषि सहकारी संघका अध्यक्ष नरेश जैसवाल, राष्ट्रिय सहकारी बैक बीरगंजका प्रबन्धक युराज त्रिपाठी लगायथ ८० वटा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
बिहिबार मात्रै १ लाख ७० हजार १ सय ४ रुपैंया राहत संकलन गरेको छ । राहत संकलन कार्य आइतबार सम्म जारी रहने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
