भुकम्प पीडीतलाई प्रभु समूहको एक करोड सहयोगको घोषणा
काठमाडौं । प्रभु समूहले भुकम्प पिडीतका लागि १ करोड १ लाख सहयोगको घोषणा गरेको छ । समूहका अध्यक्ष देवीप्रकाश भट्टचनको सक्रियतामा प्रभु समूह अन्तर्गतका विभिन्न कम्पनीहरुबाट यो सहयोगको घोषणा गरेको हो ।
भूकम्प पीडितहरुका लागि प्रभु बैंक लिमिटेड बबरमहलको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा यो रकम सहयोग निर्णय गरेको छ । समूहले प्रभु मनि ट्रान्स्फरका विदेशस्थित शाखा तथा एजेण्ट मार्पmत् संसारभरबाट आएको रकममा सेवा शुल्क नलिई भुक्तानी गर्ने निर्णय गरेको छ ।
समूहले विदेशस्थित एजेण्टहरुबाट नेपालमा रकम पठाउँदा लाग्ने शुल्क समेतको छुटको व्यवस्था गरेको छ । समूहले विपत्को घडीमा देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई प्रभु बैंकको खाता नं. ००१००१००६६७१३३०००००१ मा सहयोगको लागि आग्रह गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
