तीन सय जनाभन्दा बढी यार्सागुम्बा संकलक सम्पर्क बाहिर
चरिकोट । शनिबारको भूकम्पपछि दोलखामा करिब तीन सय जनाभन्दा बढी यार्सागुम्बा संकलक सम्पर्क बाहिर रहेका छन् ।
लामाबगर गाविसमा यार्सागुम्बा संकलनमा गएका तीन सय जना भूकम्पपछि सम्पर्क बाहिर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्पर्क बाहिर रहेका संकलकहरु दोलखा तथा अन्य छिमेकी जिल्लाका समेत भएको हुनसक्ने प्रजिअ प्रेमलाल लामिछाने बताए ।
यसैगरी लप्सीखोला जलविद्युत् आयोजनाको सम्भावित अध्ययनका लागि यहाँ आएको १६ सदस्सीय टोलीसमेत भूकम्पपछि सम्पर्क बाहिर रहेको प्रजिअ लामिछानेले बताए। हालसम्म जिल्लामा भूकम्पबाट ४८ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
यस्तै गौरीशङ्कर गाविसको सिमीगाउँमा रहेका ११ जना पर्यटकको टोली भूकम्पपछि अलपत्र परेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
