२१ कात्तिक २०८३, शनिवार

रोयलले मनायो १८ औं बार्षिक उत्सव

२०७२ वैशाख ११, शुक्रबार
रोयलले मनायो १८ औं बार्षिक उत्सव

काठमाडौं । बसुन्धरा स्थित रोयल बहुउद्देश्यीय सहकारी संस्थाले १८ औं बार्षिक उत्सव मनाएको छ ।

संस्थाले बार्षिक उत्सवको अवसरमा बुधबार शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरि मनाएको हो । रक्तदान कार्यक्रममा संस्थाका संचालक, कर्मचारी र सदस्यहरुको उपस्थित रहेको थियो ।

रक्तदान गर्दै संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्ले (बाँया)

रक्तदान गर्दै संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्ले (बाँया)

अभिलेख

लोकप्रिय