डडेलधुरा र डोटीमा २८.२५ करोड सहयोग
डडेलधुरा । नेपाल स्थित भारतीय राजदुत रणजीत रायले डडेलधुराको खलंगास्थितश्री महेन्द्र उच्च माविको विद्यालय भवन र नेपाल रेडक्रस सोसाइटीको रक्तादान केन्द्रको उद्घाटन गरेका छन् ।
त्यस्तै डोटी स्थित श्री रामपुर उच्च माध्यमिक विद्यालय, बुदार र श्री वालमन्दिर प्राथमिक विद्यालय सिलगढी लाई फर्निचर तथा उपकरणहरु प्रदान गर्नको लागि एक छुट्टै सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ । रामपुर उमाविका लागि ४३ लाख र वालमन्दिर प्राविका लागि ५२ लाख प्रदान गर्ने सम्झौता भएको हो ।
महेन्द्र उमावी र रक्तादान केन्द्रको परियोजनाहरु भारत सरकारकोे सहयोगमा डडेलधुरा र डोटी जिल्लाविकास समितिले २८.२५ करोडको लागतमा सम्पन्न गरेका हुन ।
१९५७ मा स्थापित महेन्द्र उच्चमाविमा ५ सय ५० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै १९६७ मा स्थापित डडेलधुराको नेपाल रेडक्रस सोसाइटीको रक्तादान केन्द्रले आशन्न जिल्लाहरुलाई समेत धान्ने गरी वार्षिक ५०० युनिट रगत संकलन गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
